ŷ

दिव्याञ्जली - रचनागर्भ

झ्या� बाहिरबाट चिर्बिरचिर्बिर गर्न� चरीहरुक� आवाजसँगै बिउझिए� � रातभ� पानी परेपछिको सुनौलो बिहानी, रातो पर्दाबाट अलिकती घा� भित्रसम्� छिरीसकेक� � चिसो हावा, न्यानो निद्राबा� बिउझिएको शरी� � पछाडी भाईक� कोठासम्म पुगे, घरमा एक्ल� थिएँ � गरर� पर्द� ताने � बाहि� मकैक� पातहरु हावामा लहरीरहेक� थि� � शीतक� थोपामा सूर्यक� किरण पर्द� उमंगले नाचिरहेक� ससान� बोटहरु आज बढिन� जिवन्त देखिन्थे � आषाणको सम�, २०७४ सा�, स्था� : कीर्तिपु� �
हावामा लहरिरहने तिनै पातहरुसँ� गुनगुनाउदै दि� बित्यो � “तिमीले बचपनमा जे कल्पेक� थियौ त्यो पुरा गर्न� बेला भयो�, फुरुङ्� जीउलाई हृदयले सुटुक्� भन्य� � जे कुरामा मलाई प्रे� �, त्यसबारे मैले जिन्दगीमा कहिल� पन� दु� पट� सोचि� � बच्पनम� हृदय भित्� गढेक� बी� सायद अब टुसाउन खोज्दै थियो � सूर्यअस्तसँग� आइप्या� हातम� लिएर बेडम� बसेँ, मलाई कथ� लेख्नु थियो � पहिल� वाक्� यसरी ज्वारभाट� फोरे� निस्कियो की लाग्यो, यो मेरो वाक्� नै होईन �
“प्रेम भ्रम हो भन� जिन्दगीमा यो भन्द� मिठो भ्रम अर्क� छै� � प्रे� पर्माहात्मको पवित्र उपहा� हो भन� यो भन्द� पवित्रतम उपहा� अर्क� छै� ।�
मलाई अहिल� पन� उस्त� लाग्� � सायद पहिल� वाक्� पूर्वी� दर्शनक� सा� हो, उल्ट्याए� लेखिएक� � दोस्रो, जिजस क्राईस्टको वच�, मेरा शब्दहरुम� निस्किएक� हुनुपर्छ � पहिल� वाक्यल� ध्यानक� उचाई बोल्� � दोस्रो वाक्यल� प्रेमक� गहिराई भन्द� पन� गल� नहोल� � � साथसाथ� अन्तिम वाक्� पन� लेखिदिएँ �
“जागरण स्वतन्त्रत� हो भन� अस्तित्वमा यो भन्द� मिठो स्वतन्त्रत� अर्क� छै� � जागर� पर्मात्माक� पवित्र उपहा� हो भन�, यो भन्द� पवित्रतम उपहा� अर्क� छै� ।�
तसर्� यो प्रेमदेखी जागरणसम्मक� कथ� हो � भ्रमदेखी स्वतन्त्रत� सम्मको कथ� हो � मैले प्रेमक� कथ� लेखेभन� त्यो समाधीसम्म नपुगी सकिदैन भन्न� सायद मेरो अहिलेसम्� नजन्मिएक� आत्माल� देखेको थियो �
शब्दहर� एक्ल� एक्ल� निस्किएनन्, वाक्यक� रुपम� निस्कि�, अनुच्छेदको रुपम� निस्कि�, सा� दि� लगातार लेखे� � अचम्� ! मेरा वाक्यहरु हृदयको गहिराईबा� निस्किरहेक� थि� अलिकती यौवनको � अलिकती दर्शनक�, अलिकती धर्मको भन� बोके� �
“तेश्र� भेटम� मैले उसको ओठ चुमिदिएँ � मानव ओठको गरिम� देखाईदिए� �
सि� सि� झरी पर्द�, त्यही� चिल्लो टेबल, टेबल माथि गमलामा झुन्ड्याईएका त्यही� डालिया फू�, हाम्रो तेस्रो कफ� �
“दिनदिनै झनझन राम्री कसरी हुन्छे ?� सोधि� �
पाछाडी चुल्ठो पारे� बाँधीएक� कपाल झन� काला देखिन्थे, झन� घन� देखिन्थे �
“तपाईं � ब्या� बो� रै�", झुकेका नज� उठाउँद� उसले भनी �
मसँग उत्त� थिएन, अतिक्रमढ मैले गरेक� होईन, ओठ मेरा भएपन� चुम्ने उन� भागवान हु�" भागव� गीताको सार्, मलाई भन्न� मन थियो तर भनिन ।�
पहिल� सा� दि� कँहासम्म लेखेको थिएँ मलाई या� पन� छै� � तर किताबक� त्यो अं� जसरी निस्कियो, प्रकाशी� कृतिमा उसरी नै � � मैले सम्पाद� गर्न जरुरी ठानि� � एउटा घर, एक्ल� जी�, खानपिन � निद्रा बिनाको सा� दि� � ऐन� हेर्दा झसङ्� भए� � अनुहार भरी बिबिरा, डार्� सर्क� आएको, शरी� एक अँ� घटेक� जस्त� �
“मरिन्छकी क्याहो�, बिचा� आउ� थाल्यो � अलिकती खानपिनमा, अलिकती निद्रामा फर्केँ � एक्ज्यामको अघिल्ल� दि� जसरी तयारी गरिन्छ, अब त्यसरीनै लेख्� थाले � एस� चा�, � घण्ट� सुते�, दिव्याञ्जलीकै काखम� निधाएर � अर्क� दश दिनम� कथाल� पहिल� चरणक� पूर्णत� पायो � कथ� कँहा सुरु हुन्�, कँहा सकिन्छ, कथाल� कँहा बिस्रा� लिन्�, अब मलाई थाहा थियो � नक्स� तयार भो, जग खनिय� � अलिकती कथ� बुनियो पन� � सुरुको सा� दि� मात्� पन� होइन, सायद सत्र दिनक� नै मैले फेरी सम्पाद� गरिन �
जग बसेपछि पिल्लर � वा� उठाउ� अलिकती सह� हुन्� सायद � पात्रहरु अचम्मसँग आत्मवा� हुदै गए � जब पात्रहरुले खुट्टा टेक्छन, लेखकले धेरै जो� गरिराख्न� पर्दैन, उनिहरु आफ्न� बाटो हिड्� थाले � एउटी आमाक� भर्ख� हिड्� सिकेका लालाबाला जस्त�, उनिहरु परपर क्षितीजसम्� भाग्� खोज्छन� � आम� पच्छ्याइरहन्छी� � लढ्न� लागे मात्� समाउछिन् � उसरी नै मैले पात्रहरुला� हुर्क्याएक� हु � गाहारो हुन्� नै � पात्रहरु भेडाको बथान जस्त� पन� हुदैनन� � उनिहरु बाख्रा जस्त� हुन्छन�, कोही भीरतर्� लाग्ने, कोही अगाडीको दु� खुट्टाले रु� चढ्न खोज्ने, ससान� पाठापाठीहर� आफुलाई बायुपङ्खी घोँड� भन्ठान्न� �
मैले प्रे� लेख्� सुरु गरेक� थिएँ � कथाक� पत्र भित्� पत्रहर� थपिद� गए � कथाल� उचाई लि� थाल्यो, कथाल� गहिराई लि� थाल्यो � सपनाहर� लेखि�, बियो� लेखियो, यात्रा लेखियो, सतोरीहर� लेखि� � अनुसन्धा� दुबै तर्फ भो, अन्त� मनमा, बाहि� मनमा � कथ� जमी� देखी आकाससम्म पुग्यो, समाधी पन� लेखियो � अब मात्� मलाई ज्ञा� भो, मैले मजाकमजाकमा आधुनिक मानबको चेतनाक� एउटा विस्त्रि� रुपनक्सा लेखिदिएँ � जमीनलाई आकाससँ� लगेर टासिदिएँ �
लेखा�, मानब अचेतनाको यात्रा हो � आफ्न� दिमागक� खेतबारीमा हराउदा हराउदै लेखक अस्तित्वको दिमागक� बगरहरुसम्म पन� पुग्� सक्छ, मलाई बो� हुदै थियो � अनौंठा सपनाहर� आउँद� थि� � � आफ्न� चित्तक� गहिरतम� सत्यहरुक� साक्षात्का� गर्द� थिएँ � असोजको दिनहरुमा कथाल� पूर्णत� पायो � कार्ति� मंसिरक� सम� मैले आफ्न� गाँउमा बिता�, फूर्सतमा बिता� � आफ्नाहरुको आँगनमा बिता� � कथालाई पन� अलिकती आराम दिएँ, अलिकती अवका� दिएँ � तिहा� लगत्तै � फेरि दिव्याञ्जलीको काखम� फर्किए� � सोचेको थिएँ यात्रा सकिय�, तर अर्क� चरणक� तिर्थयात्र� अब मात्� सुरु भो � कथालाई सुल्टो पढेँ, एक पट� उल्ट� पन� पढेँ, मजाक गर्न मैले जिन्दगीबा� नै सिकेको हु� � कथालाई पछाडिबाट पढ्न सक्नेहरुले नै कथ� सम्पाद� गर्न सक्छन्, एउटा रहष्� यहां खोलिदिन्छु �
घर ढलान गरेपछि लाग्� अब सकिय�, तर उत्तिन� बेला ठेकेदारल� भन्छ, मूख्� का� � अब सुरु हुन्� �
लेख्नु भन्द� श्रमसाध्� � सम्पाद� हुदोरहेछ � कथ� लेखाईल� तपाईको हिम्मतको परिक्ष� लिन्� � सम्पादनल� तपाईँक� धैर्यताक� � कम्प्यूट� साइन्स पढ्द� गरेक� ज्या�, एउटा सेमिकोलो� सम्म पन� चा� पट� हेर्� खोज्ने � बच्प� देखिको पढाई अब का� आय� � एल्गोरिद� बनाए, फ्लोचार्� बनाए, ईन्टिटी रिलेसन्सिप डाएग्राम बनाए � पात्रहरुला� एकअर्कासँग जोडे�, सम्बन्� हेरे � किताबम� कत� हिंस� � आए� ? फेरि फेरि नियाले� � मलाई सकेसम्� सूक्ष्� हिंस� पन� लेख्नु थिएन � मनुष्यको चेतनालाई हानी गर्न� कुरा मलाई कुनै पन� सर्तमा मान्� छै� � � अन्तिममा हेरे, कुनै पात्रलाई मैले� अलपत्र मा � छाडि� ? कथ� सुरु हुदा भन्द� कथ� सकिद� मेरा पात्रहरु घाटामा � परेनन् ? आफैल� जन्माएको पात्� थि�, मेरो मुटु उनिहरुको लागी धड्किन्थ्य� नै जसरी गर्भका बच्च� आमाक� मुटुसँगै धड्किन्छन् �
हृदयले एक ठांउमा पन� सम्झौत� गर्न जाने�, तब कठिन भो � त्यसमाथी, आकासको एक टुक्रा इन्द्रधन� कथाम� झुल्किएक� थियो �
बिज्ञा� � हृदयला� समेटेर परमात्मा सम्म पुर्याउन�, बा�, बाख्रा � सागलाई सकुश� खोला तार्नु जस्त� नै रह्य� � कथाल� काचुली फेर्दै गय�, आफ्न� गर्भबा� फेरिफेरि निस्कियो � परिक्ष� लेखकको मात्� लिइए�, लेखक� पन� लिइय�, प्रश� पिडा सायद पात्रहरुला� पन� भो � भाषाको गहिर� ज्ञा� मलाई कहिल� पन� थिएन � � सायद त्यही कम्जोरी मेरो लागी वरदा� पन� बन्न पुग्यो � मेरो हृदय जसरी धड्किन्छ मैले उसरी नै लेख्� पाएँ, जमीनक� भाषामा, गुरुत्वक� भाषामा, तब यो नितान्� भावबाट लेखिएक� कथ� हो � कथाक� बाहिरी बुनावटमा कत� गाँठागाँठी देखि� सक्छ � आकासला� जमिनसम्म तान्दा तान्दै कहिकतै नआएक� पन� हु� सक्छ � बढिन� एब्स्ट्रया� भय� की भनेर यो कथालाई गाली गरिदिनुहोस� �
सम्पादनक� आफ्न� पत्रहर� रह्य, आफ्न� चरणहरु रह्य � अब कथाक� भा� कुनै एउटा लाईनमा पन� अपूर्ण छै� भन्न� भरोश� आएपछ� मात्रै � रोकि� �
पौससम्� आईपुग्दा रोमनमा लेखिएक� एउटा पान्डुलिपी तयार भो � बाबाला� पढ्न दिएँ, उह� मौ� हुनुभो � लगातार दु� पट� पढ्नुभ� � सायद मनमन� उग्र्याउनु भो पन� � अब मात्� मेरे मनमा अलिकती इक्ष� जाग्यो, प्रकाशी� गर्न� � आषाण को दिनदेखी मैले सोच्� सम्म भ्याएक� रहेनछु � � एकोहोर� हुदै गए� � नेपालीमा टाइप गर्न� मलाई कत्त� मन थिएन, कसैलाई दिनु मेरो हृदयले माने�, � यो कथाप्रती बढिन� सुरक्षात्म� हुदै थिएँ � मेरो हृदय च्याते� सार्वजनि� स्थलमा राखिदिएक� जस्त� हुन्� जस्त� मात्रै मलाई लाग्यो � परिवारबा�, साथीहरुबाट सा� सहयोगक�, समर्थनको हौसल� पाएपछि, अलिकती मो� मा पर� � छाप्नु चा� पर्छ भन्न� सम्म लाग्यो �
कथासँगको बाहिरी अल्मल्याईम� मैले आफ्न� ब्यक्तिग� बिकासलाई थाती राखेको थिएँ � तर सायद सम� हुंर्कदै थियो कुनै अर्क� सत्यको साक्षात्का� गर्न � माघसम्� आईपुग्दा मलाई आफैमाथ� अपुर्व भरोस� आय� � लागेको थियो मैले कथ� लेखे�, सायद कथाल� पन� मलाई लेखेको रहेछ, एउटा समाधीको घटना मम� घट्य� � लगत्तै अर्क� घट्य�, मलाई आत्मानुभ� भय� � अस्तित्वको चेतनासँगको सिधा साक्षात्का� पछ� अब मम� पन� एउटा आत्म� जन्मिय� � लागेको थियो दिव्याञ्जलीला� मैले जन्माए तर उनको काखम� � पन� जन्मिएको थिएँ � बिहा� उठेर एउटा पेन्टिगं बनाए “द ब्लेस्� वान�, फेसबुकमा टासिदिएँ � अब � आफ� नै फूलभन्दा कमलो थिएँ, हातम� पुस्तक थियो, के सम्हाल्न�, कत� सम्हाल्न� भो � तपाईँलाई आम� � छोरा एकैचोट� जन्मिएको अनुभ� � ?
साथै अर्क� झन्झ� � माथी आईपुग्यो � कथ� भर्ख� सकिएको � तर समाधीको पाटो फेरि दोहोर्याउन� पर्न� भो, लाग्यो �
एक हप्तापछि किता� पल्टाउदा मेरो खुसीको सिमा नै रहेन � � किताबम� केही गल� देखियो, � मसँग अब धेरै शब्द नै रह्य � जिन्दगीमा जत� शब्द सिकेको थिएँ, यो किता� लेख्नुमा नै ठिक्� खर्चिएको रहेछ� � सायद सूर्यद� अगिन� दुईचार वट� किरणसँगक� मुठभेडकै भरमा मैले सूर्� लेखिदिएँ � भोगा� � शब्द एक� � पक्क� पन� होईनन् तर सबैभन्दा नजिकको शब्दमा बोलिने हुन्, लेखिने हुन्, त्यो थियो नै � एक �, समाधीका आँखाबा� हेर्दा समाधीको बारेमा जे लेखेपन� गल� हुदै� � समाधी अन्तिम स्विका� हो, बिरोधक� भाषा नै जान्दै� � दोस्रो, हिड्दा हिड्दै धर्ती सकिन्छ � के लेख्नु � हुँदाखाँदाको जिन्दगी, भर्खरै भत्किएको, अब कसरी सम्हाल्न� ? कथाक� प्रवाह नबिगारिक� बर� अर्क� एउटा अनुच्छेद थपिदिए�, कक्ष� पाँच पढ्नेहरुको भाषामा, त्यो ब्राकेटम� राखेकोछु � नितान्� निजी अनुभ� हो, कुनै दि� कुनै बुद्धपुरुषको, कुनै बोधिसत्वाक� हातम� किता� पर्य� भन� आफ्न� परिच� दिनलाई मात्रै �
साथसाथ�, यी वाक्� माथी अलिकती ध्या� गर्नुहोस� �
“उसक� हृदयला� सायद त्यही चट्ट्याङ्ल� हानेको थियो � जसले कविरला� हान्यो, जसले फरिदला� हान्यो ।�
हान्� नै ! हेर्दा सामान्� वाक्�, कुनै भक्तको लागी उत� सामान्� नहोल� �
शब्द लेखि�, बालकका जस्त� � रोमान्� लेखियो, वैरागीको जस्त� � भा� लेखियो,
सन्यास लेखियो, अचेतना लेखियो, मनोबिज्ञान लेखियो, चेतन� लेखियो � जिन्दगीले सिकाएक� मजाक कँहिकत� नछुटाई � तब दिव्याञ्जली, एउटा पुरा� बन्न पुग्यो, एउटा शास्त्� बन्न पुग्यो � समयक� मागभन्दा अल्ल� पहिलेन� सायद �
घटनाहर� घट्द� गए, धेरै बोधहरु सँगसँग� आए � अब � सँ� एउटा आँखा थियो, मुटुको आँखा, जसको ज्योतिमा � चिजहरुको अन्तरआत्मा हेर्� सक्थ� � जसरी सुनारल� कुनै ढुगाँसँग घोटे� सूनलाई चेकजाँ� गर्छ, त्यसरीनै � आफ्न� मुटुसँ� घोटे� � अनेकअनेक चिजहरुसँ� परीक्षण गर्न थाले � पुस्तकला� पन� छिट्टै हुर्किने, छिट्टै छापिने रह� नहुद� हो सायद � चैतसम्� आईपुग्दा नौ� महिन� पूरा भो � पुस्तकले आफ्न� सा� फेर्� थाल्यो, मेरो नै धड्कनम� धड्किनुपर्ने अब उसको जरुर� रहेन � सबैभन्दा कान्छो वाक्�, एक किसिमल� सबैभन्दा बृद्� वाक्� थपिदिए �
“ईना� जमीनम� खनिन्छ, पानी जमीनबाट� रसाउ� यधपी ईनार जमी� होईन, जमीनबिहिनता हो ।�
अन्त�: किता� सकिदासम्�, � लेखक रहिन � पाठक थिएँ, प्रेमी थिएँ � प्रेमक� क्षणहरुम�, मैले कथाक� चेतनाक� एउटा ग्रा� पानामा खिचे� � बा� बा� पढिरहद� मेरो मुटुले एउटा नय� शब्द बनाय� “हेप्रुब्ड�, मत्ल� ? “हार्ट� + “एप्रुभ्ड�, मुटुले अनुमोद� गरेक� �
मैले दिव्याञ्जलीला� जन्माएको थिएँ, उनले मलाई जन्माई� � यो पारस्परि� सम्बन्� रह्य� �


बैसा� �, २०७५
सरोज अर्याल
1 like ·   •  0 comments  •  flag
No comments have been added yet.